हिन्दू सुरक्षा समितिले बंगलादेशमा अल्पसंख्यकमाथि भएको अत्याचारको विरोधमा र्‍याली निकाले

Capture5-6

सिलगढी: हिन्दू सुरक्षा समितिले बंगलादेशमा अल्पसंख्यकमाथि हुने गरेका अत्याचारको विरोधमा सिलगढीमा विरोध र्‍याली निकालेका थिए । हिन्दू सुरक्षा समितिले आज सिलगढीको मदनी बजार क्षेत्रबाट सो विरोध र्‍याली निकालेको हो ।
र्‍यालीमा हिन्दू सुरक्षा समितिका सचिव अर्नव सरकार, उपाध्यक्ष उत्तम विश्वास, रोहित देलगायतको सहभागिता रहेको सो र्‍यालीमा अल्पसंख्यकमाथि आक्रमण भइरहेको विरोधमा यो र्‍याली निकालेका हुन । बंगलादेश सरकारले यो समस्या समाधान गर्न किन यति धेरै समय लिइरहेको भनि उनीहरुले प्रश्न उठएका थिए ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement