तरकारीको मूल्य बढेसंगै जनता असन्तुष्ट

IMG-20241130-WA0135

कहिले मूल्य घटने भनेर प्रश्न तेर्साए  

जलपाईगुडी: तरकारीको भाउ बढे संगै सर्वसाधारण मर्कामा परेका छन्। शनिबार जलपाईगुडी बजारमा पनि ज्योति आलुको मूल्य प्रतिकिलो ३देखि ४० रुपैयाँ, बैंगुनको मूल्य प्रतिकिलो ६० रुपैयाँ, गाजरको मूल्य १०० देखि १५० रुपैयाँ प्रतिकिलो, काउलीको मूल्य ५० रुपैयाँ रहेको छ। बन्दाको मूल्य प्रतिकिलो ५० रुपैयाँ छ। अन्य तरकारीको मूल्य पनि निकै महँगो छ। जिल्ला प्रशासनले तरकारीको मूल्य नियन्त्रणका लागि अभियान पनि चलाइरहेको छ। तर यसका बाबजुद पनि मूल्य घटेको छैन। तर, प्याजको मूल्य भने केही घटेर प्रतिकिलो ६० रुपैयाँ पुगेको छ।    आज पत्रकारको एक टोलीले
जलपाईगुडीको बोयलखाना बजार क्षेत्रमा रहेको तरकारी बजारका मानिसहरूलाई सोधपुछ गरेका छन्। तरकारीको मूल्य बढेपछि जनता निकै चिन्तित भएको बताउँदै तरकारीको मूल्य कहिले घट्ने भनेर प्रश्न गरेका छ
थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement