चार जना बदमासहरु नशालु ट्याबलेटसितै गरियो पक्राउ

सिलगढी: सिलगढी इलाकामा आज नशालु ट्याबलेटसित चारजना युवकलाई पक्राउ गरेको छ।यस घटनामा पक्राउ गरिएका युवकहरु क्रमैले मुर्शिदाबाद जिल्ला निवासी आलम शेख, राजु शेख, अब्दुल राकिब र रिपन शेख सामेल छन्।गोप्य सूत्रको आधारमा स्पेसल टाक्स फोर्सले जोटियाकाली इलाकामा अभियान चलाएर एउटा ट्रकलाई रोकेर छानबीन गर्दा ५० हजार नशालु ट्याबलेट उद्धार गर्नको साथै चारजना युवकलाई पक्राउ गरेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार जफत गरेको उक्त नशालु ट्याबलेट गुवाहाटीबाट तस्करी गर्ने उद्देश्यले यहाँ ल्याइएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement