कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप २२६ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने यो रोगले आज कसैको मृत्यु भएन।
मन्त्रालयअनुसार हिजो ४,०११ जनाको कोरोना परीक्षण गरेकोमा २२६ जनामा संक्रमण पुष्टि भएको छ। (१,५२५ जनाको आरटी-पीसीआर परीक्षणमा १४५ जना अनि २,४८६ जनाको एन्टीजेन परीक्षणमा ८१ जना गरी २२६ जना)
देशभरी, पछिल्लो २४ घण्टामा कोरोनाबाट २२३ जना निको भएका छन् भने हाल सक्रिय संक्रमित मामिला ३,२३५ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.५℅ दर्ता गरिएको छ।
अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,४७,४३० पुगेको छ भने १२,००० जनाको मृत्यु भएको छ। यसरी नै ९,८१,७४४ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।
अहिलेसम्म कोरोना रोधीको पूर्ण खोप लाउनेको कुल सङ्ख्या २,१४,१०,१४१ रहेको छ।