सुनसरीमा राजमार्गमै शव राखेर आफन्तको प्रर्दशन

IMG-20241123-WA0199

इनरुवा: महेन्द्र राजमार्ग अवरुद्ध मेडिकल ब्यवसायी दुर्गा प्रसाईं सवार गाडीकाे ठक्करबाट घाइतेकाे उपचारकाे क्रममा सुनसरीको सप्तकोसी न्यूरो अस्पताल भोक्राहा नरसिंहमा मृ*त्युु भएपछि कोशी गाउँपालिका वडा नं. – २ स्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरि आफन्तले मृतकको शरिर राजमार्गमा राखि विराेध प्रर्दशन र चक्का जाम गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement