मेयर बालेन शाह बिरुद्ध एकीकृत मालेका नेताहरको अभि ब्यक्ति

IMG-20241123-WA0200

काठमाण्डू: काठमाण्डू महानगरपालिकाले दरबारमार्गमा आयोजित नेकपा (ए कीकृत माले)को जागरण सभाका क्रममा भएको फोहोरका लागि एक लाख जरिवाना लगाएपछि :
एकीकृत माले महासचिव शंकर पोखरेलले भनेका छन्, “काठमाण्डू महानगरका मेयर वालेन नेकपा(एकीकृत माले)का विरुद्ध परिचालित छन्।”
नेकपा एमालेका युवा नेता महेश बस्नेतले भनेका छन्, “काठमाण्डू महानगरपालिका मेयर बालेन शाहले नेकपा एकीकृत मालेबाट १ लाख भिख मागे।”
एकीकृत माले नेताहरूको प्रतिक्रिया आउने क्रम बढिरहेको छ।

About Author

Advertisement