जलपाईमोडमा लावारिस झोलाले सनसनी मच्चियो

IMG-20240717-WA0001

सिलगढी: जलपाईमोड ट्राफिक पोइन्ट नजिकै एउटा लावारिस झोलालाई लिएर हलचल मच्चिएको छ। लावारिस झोला देखेर मानिसहरुले विस्फोटक भएको आशंका गरेका थिए।घटनाको खबर प्राप्त हुनासाथ जलपाईमोड ट्राफिक र सिलगढी पुलिस घटनास्थलमा पुगेर झोलाको खोजतलास गर्दा त्यसबाट विस्फोटक पदार्थ होइन, लुगा, जुत्ता र चप्पल भित्रबाट निस्कन्छ। प्राप्त जानकारीका अनुसार केही यात्रु आफ्नो झोला बिर्सेर जलपाईमोड नजिक गएको हुनसक्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement