रास्वपाका सभापति लामिछानेविरुद्ध फेरि पक्राउ पुर्जी

IMG-20241117-WA0236

काठमांडू :काठमांडूजिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र छविलाल जाेशीलाई पक्राउ पुर्जी जारी गरिएको छ। स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा प्रहरीले अनुसन्धान गर्न पक्राउ गर्न माग गरेकोमा अदालतले सो आदेश दिएको हाे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement