चुराचाँदपुरबाट हात हतियार सहित विस्फोटक पदार्थ जफ्त

IMG_Security_in_sensitiv_2_1_17DIVQVP

चुराचाँदपुर(मणिपुर): मणिपुरको चुराचाँदपुर ८ जिल्लाबाट सुरक्षा बलहरूले व्यापक मात्रामा हतियार तथा विस्फोटक पदार्थ जफ्त गरेको छ। खोजी अभियान अवधि चुराचाँदपुर जिल्लाको डम्पी रिजर्भ फरेस्टबाट एक .३०३ राइफल, एक .२२ राइफल, दुई देशी पेस्तोल, दुई पम्पी, १० नाग .३०३ लाइभ राउण्ड, दुई ९ मिमी लाइभ राउण्ड, पाँच ७.६२ मिमी लाइब राउण्ड, पाँच बोर कार्ट केस, पाँच पम्पी राउण्ड, दुई आँसु ग्यास ग्रेनेड, एक स्मोक ग्रेनेड, एक २ इञ्च मोर्टर बम, १० ग्रेड २ विस्फोटक औ २० डेटोनेटर जफ्त गरियो। चुराचाँदपुर जिल्लाको डंपी रिजर्भ फरेस्टमा उग्रवादी गतिविधिहरूसित सम्बन्धित जानकारी प्राप्त भएपछि यो अभिान संचालन गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement