ईष्टर्न इण्डिया बडीबील्डिंग कन्टेष्टको निम्ति तयार पुष्कर गुरुंग

IMG-20241116-WA0129

कालेबुङ: रतन गुरुङका सुपुत्र पुष्कर गुरुङ ईष्टर्न इण्डिया बडीबील्डिंग कन्टेष्ट २०२४-मा हिस्सा लिन तयार छन्। यस प्रतिष्ठित बडीबिल्डिंग प्रतियोगिताको आयोजन कालेबुङमा हुनेछ। प्रतियोगिताको आयोजन गोर्खा बडीबील्डर्स एण्ड युथ एसोसिएशन, कालेबुङले गरिरहेको छ। पुष्करले हालै आफ्नो दोस्रो जीटीए च्याम्पियनशीप जितेका थिए।

तेञ्जिंग जामयांगको मार्गदर्शनमा रहने पुष्कर ईष्टर्न इण्डिया बडीबील्डिंग कन्टेष्टमा हिस्सा लिने दार्जीलिङका एक्लो प्रतियोगी हुन्।

About Author

Advertisement