पब्जी विश्वकपमा आज नेपलले खेल्दै

IMG-20241114-WA0129

काठमांडू: नेपाली पब्ज टोली डिआरएस गेमिङ आजबाट “पब्ज मोबाइल ग्लोबल चैंपियनशिप २०२४” खेल्दै छ र यसलाई पब्ज वर्ल्ड कप पनि भनिन्छ। यस अघि पब्जी विश्वकप अन्तर्गतको फाइनलमा दोस्रो स्थान प्राप्त गरेको डीआरएस गेमिङले उपाधी स्वरूप २ लाख २० हजार अमेरिकी डलर (करिब ३ करोड रुपैयाँ) जिती सकेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement