सिम्फेड चेयरम्यानद्वारा एसटीएनएम अस्पतालको भ्रमण

n63885980017314010815210883cd4b5f678806f34e78d21e9842e5d1d4252deadcc15313b32eb874f110ae

गान्तोक: सिक्किम राज्य सहकारी आपूर्ति एवं विपणन महासंघ (सिम्फेड) का चेयरम्यान तेन्जिङ दोर्जी भोटियाले सोमवार सॉंझ राजधानीको एसटीएनएम अस्पताल भ्रमण गरे। आफ्नो भ्रमण अविध भोटियाले अस्पतालमा उपचाराधिन बिरामीहरूसॅंग भेट गरेर उनीहरूका चिन्ताहरूबारे जानकारी लिए।
उनले आफ्नो तर्फबाट सहयोग पनि प्रदान गरे। उनले बिरामीहरूको शीघ्र स्वास्थ्य लाभको निम्ति कामना गरेका छन्। चेयरम्यान भोटियाले अस्पतालमा चिकित्सा कर्मीहरूसॅंग अन्तरक्रिया पनि गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement