स्वर्गीय एबी सुब्बालाई अन्तिम श्रद्धाञ्जली अर्पण

n638859801173140152286801d0d80f78ea7430fb1ae392c7a2c74f2264edd9b1d3339b1ccec08c21e73424

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले सत्तारूढ़ एसकेएम पार्टीको गेजिङ जिल्ला कमिटीका महासचिव एबी सुब्बालाई श्रद्धाञ्जली अर्पण गरेका छन्। मुख्यमन्त्री तामाङ आज बिहान दिवंगत आत्मालाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न स्व. सुब्बाको घर पुगेका थिए।मुख्यमन्त्रीले एक उल्लेखनीय व्यक्तिको स्मृतिलाई सम्मान गर्दै शोक सन्तप्त परिवार र इष्टमित्रहरूमा हार्दिक समवेदना व्यक्त गरे। उनले दिवंगत आत्माको चिर शान्ति र यस कठिन समयमा आफन्तजनलाई शक्ति प्राप्त होस् भनी कामना गरेका छन्।

About Author

Advertisement