असम: निर्माणाधिन भवनबाट झरेर एक श्रमिकको मृत्यु

IMG-20241018-WA0169

गुवाहाटी: आदाबारीमा ६ तले निर्माणाधिन भवनबाट झरेर एकजना श्रमिकको मृत्यु भएको छ।जानकारी अ्नुसार यो दुर्घटना नवनिर्मित आशी मार्ग नामक भवनमा भएको हो।
बिल्डिंगबाट झर्नसाथ घटनास्थलमै श्रमिकको मृत्यु भयो। यो घटना त्यसबेला भयो जतिबेला श्रमिकले काम गरिरहेका थिए। मृतक सादिक अख्तर पश्चिम बंगालको मालदा निवासी रहेको बताइएको छ। शवलाई जालुकबारी पुलिसले उद्धार गरेको छ। यस नवनिर्मित भवनमा लामो समयदेखिकै विभिन्न घटनाहरू घट्दै आइरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement