आमा क़ो हत्यारा छोरा पक्राउ

IMG-20241106-WA0005

बनेपा: काभ्रेमा आमाको हत्या गर्ने छोरा पक्राउ छन्। पक्राउ पर्नेमा २८ वर्षीय फुर्सङ तामाङ रहेका छन्। रोशी गाउँपालिका-३ भन्ज्याङ डाँडामा उनले ६९ वर्षीया माइली तामाङको हत्या गरेका थिए। मंगलबार प्रहरीले पत्रकार सम्मेलन गरेर उनलाई सार्वजनिक गरेको हो। उनले आमाको हत्या गरेर सुन र गरगहना लिएर भागेका एसपी वसुन्धरा खड्काले बताइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement