दक्षिणी सुडानमा स्थित मिसनका लागि नेपाली शान्ति सेना प्रस्थान

IMG-20241106-WA0061

काठमांडू: संयुक्त राष्ट्र संघको दक्षिण सुडान स्थित मिसनमा तैनाथ रहन ईश्वरीबक्स गुल्म (शान्ति सेना, हाई रेडिनेश गुल्म) आठौँ डफ्फाका १५० जना नेपाली शान्ति सैनिकहरू त्यसतर्फ प्रस्थान गरेका छन्। प्रमुख सेनानी सन्तोष चन्दको नेतृत्वमा रहेको उक्त टोली संयुक्त राष्ट्र सङ्घको चार्टर विमानद्वारा काठमांडूबाट मिसन इलाकातर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले मंगलबार जनाएको छ।

About Author

Advertisement