खोरीबारी: भारत-नेपाल सीमामा छठ पूजाको तयारी साथै सुरक्षा व्यवस्थाको जाँच खोरीबारीका बीडीओ दीप्ति साउले गरे।
सोमवार खोरीबारी थानाका अधिकारीहरू अनि छठ पूजा समितिका सदस्यहरूलाई साथमा लिएर तिनले खोरीबारी- पानीट्याङ्कीको भारत-नेपाल सीमामा छठ घाटको निरीक्षण गरे। तिनले यस अवधि सबै विषयमा जाँच गरे।