भाजपाका उम्मेदवार राहुल लोहारले भित्तमा लेखेर चुनाव  प्रचार गर्दै

IMG-20241104-WA0183

अलिपुरद्वार: राहुल लोहार यस वर्ष अलिपुरद्वार जिल्लाको मदारीहाट विधानसभा उपचुनावका लागि बीजेपी उम्मेदवार हुन् उनले शुरुदेखि नै जोरदार प्रचार गरिरहेका छन्। मतदान नोभेम्बर १३ मा हुँदैछ। जसका कारण उनी चियाबारी र गाउँगाउँमा प्रचारप्रसारमा व्यस्त छन्। उनलाई पार्टीका कार्यकर्ता र समर्थकले पनि चुनावी अभियानमा साथ दिइरहेका छन्। यसैबीच उनी आफैं भित्तामा आफ्नो नाम र चुनाव चिन्ह लेखेको देखिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement