सर्पले ठुंग्दाबएक गृहिणीको मृत्यु

IMG-20241104-WA0142

सिलगढी: सर्पले ठुंग्दा एक गृहिणीको मृत्यु भएको घटना फुलबारी नं २ ग्राम पञ्चायतको पुतीमरी क्षेत्रको हो। पारिवारिक श्रोतका अनुसार गृहिणी निम्या रोय आइतबार दिउँसो आफ्नो सुत्ने कोठामा बसेर टिभी हेर्दै थिइन् कि विषालु सर्पले उनको खुट्टामा ठुगेको थियो। उनलाई उत्तर बङ्गाल मेडिकल कलेज अस्पताल लगिएकोमा केही समयपछि ड्युटीमा रहेका चिकित्सकले उपचार गरेपछि उनको मृत्यु भएको परिवारका सदस्यले बताएका छन्। मृतक गृहिणीका श्रीमानसगै घरमा दुई साना छोराछोरी पनि छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement