दुर्घटनामा परि इटहरीका इन्जिनियरको मृत्यु

IMG-20241104-WA0175

इटहरी: इटहरी उपमहानगरपालिकामा कार्यरत इन्जिनियरको सवारी दुर्घटनामा परि मृत्यु भएको छ।
इटहरी उपमहानगरपालिकाको योजना शाखामा कार्यरत इन्जिनियर इटहरी १३ निवासी ज्योतिनारायण चौधरीको दुर्घटनामा परि मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परि सख्त घाइते भएका चौधरीको उपचारका क्रममा मृत्यु भएको हो। मृतक चौधरीको इटहरी स्थित बुढिगंगा जमुना मुक्तिघाटमा दाहसंस्कार गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement