खिलाड़ी भण्डारीको वालमा अंकित फोटो अगाडि फोटो खिच्नेक़ो ओइरो

IMG-20241104-WA0174

काठमांडू: काठमाडौंको कोटेश्वरस्थित सडकको पर्खालमा नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्टार खेलाडी सावित्रा भण्डारीको चित्र कोरिएको छ। काठमांडू महानगरपालिकाले उक्त चित्र बनाएको हो। उनको चित्र कोरिएसंगै उक्त स्थानमा फोटो खिचाउनेहरूको निकै भिड हुन थालेको छ।

About Author

Advertisement