जलपाईगुडीमा पनि भाईटीका पर्व

Screenshot_20241103_141735_WhatsApp

जलपाईगुडी: दाजुभाइ र दिदीबहिनी बीच भाइदुज पर्व, भाइटीकाको पर्व यो प्रेमको बन्धनको प्रतीक हो। यस दिन दिदीबहिनीले दाजुभाइको निधारमा तिलक लगाई उहाँको समृद्धि र दीर्घायुको कामना गर्छन्। दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै निधारमा तिलक लगाइदिने गरेका छन्। यससँगै मिठाई र उपहारको आदानप्रदान हुन थाल्यो।

About Author

Advertisement