ललितपुर: नेकपा एमालेले कीर्तिपुर नगरपालिकाको प्रमुख (मेयर)का लागि डा. सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
एकीकृत माले केन्द्रीय सदस्यसमेत रहेको मानन्धर मेयरको उम्मेदवारको लागि सर्वसम्मत सिफारिस भएका हुन्।
आगमी दिसंबर २मा हुन गइरहेको उपनिर्वाचनको दलहरुले उम्मेदवार तोक्नेलगायतका तयारी गरिरहेका छन्।