काठमांडू महानगर पालिकाले प्लाष्टिकजन्य माला बजार बाट जफ्त गरयो

IMG-20241102-WA0015

काठमांडू: महानगरपालिकाले प्रयोगका लागि निषेध गरेको ३५ बोरा प्लास्टिकको माला बरामद गरेको छ। नगर प्रहरीले विभिन्न पसलबाट प्लास्टिकका माला बरामद गरेको कामपा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।

About Author

Advertisement