मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले सरदार पटेललाई श्रद्धाञ्जलि अर्पण गरे

photocollage_2024103121643899

गुवाहाटी: मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बिहीवार लौह पुरूष सरदार वल्लभ भाइ पटेललाई उनको जयन्तीमा स्मरण गर्दै श्रद्धा-सुमन अर्पण गरे। मुख्यमन्त्रीले सोशल मीडियामा एक पोस्ट शेयर गर्दै भने, भारतका लौह पुरूष श्रद्धेय सरदार वल्लभ भाई पटेललाई उनको जयन्तीमा उनलाई स्मरण गर्दछु।
राष्ट्रिय दिवसको रूपमा मनाइने यो दिवस कश्मीरदेखि कन्याकुमारीसम्म भारतलाई एकीकृत गर्ने तथा राष्ट्रलाई एक सशक्त नेतृत्व दिने उनको अद्वितीय योगदानको उत्साव मनाउने दिन हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement