बिशेष अदालतले पूर्बमन्त्री शर्मामाथि अनुसन्धान नगरेको प्रति प्रश्न उठायो

IMG-20241031-WA0420

काठमांडू: विशेष अदालतले पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि अनुसन्धान नगरेकोमा प्रश्न उठाएको छ। ३८ करोड बिगो रहेको यस मुद्दामा निलम्बित मुख्यसचिव वैकुण्ठ अर्यालसमेत मुछिएको अन्तःशुल्क स्टिकरसम्बन्धी घोटाला प्रकरणमा तत्कालीन अर्थमन्त्री शर्मालाई सोधपुछसम्म नगरेको भन्दै फैसलामा न्यायिक टिप्पणी लेखिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement