असम: भाजपा कार्यालयमा काग्रेस कार्यकर्ताले तोड़फोड़ गरे

bjp-and-congress

नगाउँ: सामगुरी विधानसभा सीटमा सम्पन्न हुन लागेको उपचुनाउलाई लिएर कंग्रेस तथा भाजपामाझ घमासान जारी छ। यसबीच कंग्रेसमाथि भाजपा कार्यालय तोड़फोड़ गरेको आरोप लागेको छ।
कंग्रेसको ऱ्यालीमा गएका मानिसहरूले भाजपा कार्यालयमा तोड़फोड़ गरे। जानकारी अनुसार बुधवार सिंगीमारीबाट कंग्रेसको एक ऱ्याली निकालिएको थियो। ऱ्याली भइरहेको समय कंग्रेस समर्थकहरूले शिंगीमारी बजार पुग्नअघि नै भाजपा कार्यालयमा आक्रमण गरे। कंग्रेसको ऱ्यालीमा सामेल कार्यकर्ताहरूले लोनखोवा सहकारी समिति सामु भाजपा कार्यालयलाई व्यापक क्षति पुऱ्याएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement