गान्तोक: सिक्किमको राजभवनमा आज सरदार वल्लभभाई पटेलको जयन्तीलाई राष्ट्रिय एकता दिवसको रूपमा पालन गरियो। मनाइयो।यसै अवसरमा राजभवनका सचिव जिग्मी दोर्जी भोटिया, अधिकारीगण र कर्मचारीहरूले सरदार पटेलको प्रतिमामा माल्यार्पण एवं पुष्पाञ्जली अर्पित गरेर उनलाई श्रद्धाञ्जली अर्पित गरे।