टोटोको ठक्करबाट साढे दुई वर्षीया बालिकाको मृत्यु

IMG-20241031-WA0302

कोचबिहार: टोटोको ठक्करबाट साढे दुई वर्षीया बालिकाको मृत्यु भएपछि सम्पूर्ण परिवार शोकमा डुबेको छ। यो दुखद घटना शीतलकुची ब्लकको भैरथाना बजार नजिकैको क्षेत्रमा भएको हो। पारिवारिक स्रोतका अनुसार अनुष्का पाल नामकी साढे दुई वर्षीया बालिका घर अगाडि खेल्दै गर्दा भैरथना बजारबाट आउँदै गरेको टोटोले बालिकालाई ठक्कर दिएको थियो। घटना लगत्तै स्थानीय बासिन्दा र परिवारका सदस्यले अनुष्कालाई माथाभाङ्गा डिभिजनल अस्पताल लगे। अस्पताल ल्याएपछि ड्युटीमा रहेका चिकित्सकले बालिकालाई मृत घोषणा गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement