टिपरले ठक्कर दिदा मोटर साइकल चालकको मृत्यु

IMG-20241031-WA0162

घोराही: दाङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
मुगु जिल्लाको रुरु गाउँपालिका-६ का ३३ वर्षीय चित्रबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिनाले बताए।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत लमहीबाट पूर्वतर्फ जाँदै गरेको रा १ ख १९९८ नम्बरको टिपरले विपरीत दिशातर्फ आउँदै गरेको शाही सवार बा ६५ प ६६३३ नम्बरको मोटरसाइकललाई हिजो बेलुकी पौने पाँच बजेतिर सिसहनियाँको दोलाई खोला नजिकै ठक्कर दिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement