सुनसरीको सीमाबर्ती क्षेत्रबाट गाँजा बरामत

IMG-20241031-WA0069

इनरुवा: सुनसरीकाे बर्जु गाउँपालिका ४ काे नराहामा रहेकाे उखु बारीबाट २९५ किलाे गाँजा बरामद भएकाे छ। सशस्त्र प्रहरीको बिओेपी साहेबगञ्ज र हर्माेनी सहित नेपाल प्रहरी सम्मिलित संयुक्त टाेलीले सर्च गरी उखु बारी भित्र लुकाइराखेको तयारी गाँजा २९५.९७ किलाे बरामद गरेकाे हाे। नम्बर ४ गण हेड क्वाटर सुनसरीका अनुसार संयुक्त टाेलीले गाँजा स्टाेर गरी राख्ने इटहरी टाेला बस्ने वर्ष २० काे शंकर कुमार मण्डल समेतलाई नियन्त्रणमा लिएकाे छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement