डेरामा प्रहरी जवान मृत फेला परे

IMG-20240629-WA0057-copy-9

बिराटनगर: जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी जवान ३१ वर्षीय योगेन्द्रकुमार कार्की डेरा बसेको कोठाभित्रै मृत फेला परेका छन्। कार्की विराटनगर महानगरपालिका–१ शान्ति चोकस्थित एउटा घरमा डेरा बस्थे l शनिबार राति ८ः१० बजेतिर मृत फेला पारिएको मोरङ प्ररहीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले बताए। कार्कीको घर संखुवासभाको मादी नगरपालिका-१ हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement