साफ च्याम्पियनको खेल आज भारतसंग नेपालले खेल्ने

IMG-20241027-WA0072

काठमांडू: साफ महिला च्याम्पियनसिपको फाइनलमा आफ्नो स्थान सुरक्षित गर्न घरेलु टोली नेपालले आज दशरथ रङ्गशालामा भारतसँग खेल्दैछ। खेल नेपाली समयअनुसार साँझ साढे ६ बजे हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement