लागु औषध सहित दुई जना पक्राउ

IMG-20241019-WA0147

सुनसरी: धरान १३ शिवधारा राजमार्गबाट चेकजाँचकाे क्रममा सशस्त्र प्रहरी टाेलीले लागुऔषध सहित २ जनालाई पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा धनकुटा सिरुवानी ७ का यज्ञ गुरुङ्ग र साेही स्थानका अनिल सहनी रहेकाे सशस्त्र प्रहरी बल नम्बर ४ गण हे.क्वा. सुनसरीले जनाएकाे छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement