उच्च अदालत पाटनले पशुपति धर्मशालाबाट मारवाडी सेवा समितिलाई तत्कालका लागि नहटाउन अल्पकालिन अन्तरिम आदेश जारी

IMG-20241019-WA0164

काठमांडू: न्यायाधीश डालकुमार खड्काको एकल इजलासले अल्पकालिन अन्तरिम आदेश जारी गर्दै अन्तरिम आदेश दिने वा नदिनेवारे छलफल गर्न दुवै पक्षलाई छलफलका लागि बोलाएको हो।
आफूलाई गैरकानूनी रुपमा धर्मशालाबाट निकाल्न खोजेको भन्दै मारवाडी सेवा समितिले पशुपति क्षेत्र विकास समिति, काडमांडू महानगरपालिका सहित ११ वटा निकाय विरुद्ध रिट निवेदन दर्ता गरेको थियो।

About Author

Advertisement