सिङलिङमा परिवारसॅंग मुख्यमन्त्रीले मनाए दशैं

n63498904117289288352583ddeaae00fee3ae49446eaae4b89eb862d2708ec4c9f4186c58b883f70830c7c

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज आफ्नी आमा र परिवारको साथमा महान चाड दशैं मनाए। मुख्यमन्त्री दशैं मनाउन आज बिहान सोरेङ जिल्लास्थित आफ्नो जन्मथलो सिङलिङ पुगेका थिए।
उक्त जानकारी मुख्यमन्त्रीले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत दिएका छन्।
मुख्यमन्त्रीले आमा सधैं परिवारको बलको स्तम्भ बनेको बताउॅंदै आमाको आशीर्वाद प्राप्त गरेको बताएका छन्। उनले सम्पूर्णमा एकपल्ट फेरि दशैंको शुभकामना व्यक्त गरेका छन्।

About Author

Advertisement