पाईलट बन्न लागेको छोरा घटस्थापनाको दिन गुमाए

IMG-20241012-WA0171

तनहुँ: आठ महिनापछि पाइलट बन्दै गरेका तनहुँका विराट पन्थको घटनास्थापनको दिन दक्षिण अफ्रिकामा साथीको जन्मदिन मनाउन जाँदै गर्दा दुर्घटनामा परी निुधन भएको छ। यता नेपालमा रहेका उनको परिवारले दसैंका लागि जमरा राख्नको लागि चाँजोपाँजो गर्दै छोरा आफैले चलाएको कार दुर्घटनामा परी सधैंका लागि अस्ताएको खबर आयो। उनको शव हिजो दशैंको अघिल्लो दिन नेपाल ल्याइएको छ र दसैंका बेला खुसीयाली हुनुपर्ने परिवार यतिबेला शोकमा डुबेको छ।आज उनको अन्त्यष्टि हुँदै छl

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement