अमेरिकाको भिसा न भए पछि क्रिकेटर सन्दीप स्वदेश वापसी

IMG-20241011-WA0252

काठमांडू: अमेरिकाको भिसा नभएर नेपाल फर्किए सन्दिप लामिछाने नेपाली क्रिकेट टीम लिग २ को अर्को श्रृंखलाका लागि अमेरिका प्रस्थान गरेको छ। क्यानडाबाट हिजो नेपाली टीम अमेरिका लाग्दा स्पिनर सन्दीप लामिछाने भने नेपाल फर्किएका छन्। सन्दीपसँग अमेरिकाको भिसा नभएकाले नेपाल फर्किनुपरेको हो। सन्दीप नेपाल फर्किएपछि फेरि अमेरिकी दूतावासमा भिसाको प्रकिया अघि बढाइने नेपाल क्रिकेट संघ (क्यान) स्रोतले बताएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement