झपा (भद्रपुर): चारआली–-चन्द्रगढी सडको झापा भद्रपुर १० स्थित हनुमान चोकमा गुरुबार राति भएको मोटरसाइकल दुर्घटनामा भद्रपुर १० केन्द्रमोडका २३ बर्षिय आलोक भण्डारीको ज्यान गएको छ।
प्र १-०१-१४ प ९९३ को २२० सीसीको पल्सर र मे ८ प २८३७ को यूनिकन मोटरसाइकल एक आपसमा ठोकिँदा भण्डारीको ज्यान गएको हो । वृिस्तत विवरण आउन बाँकी…









