दादाभाई स्पोर्टिङ क्लबको पूजा जम्मियो भीड

Screenshot_20241010_133543_WhatsApp

सिलगढी: दादाभाई स्पोर्टिङ क्लबले यस वर्ष ४३औँ वर्षमा पूजा आयोजना गरेको छ, यस पटक दादाभाई स्पोर्टिङ क्लबको पूजाको विषयवस्तु ‘लाइफ इन स्टोन’ रहेको छ। मण्डप र माताको मूर्ति हेर्न ठूलो भीड लागेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement