सुनसरीका एसपी ब्दारा संचारकर्मी संघको भेटमा नागरिकलाई चेतावनी

IMG-20241005-WA0014

भद्रपुर: जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरिक्षक(एसपी) सुमन कुमार तिम्सिनाबाट सुनसरी जिल्लाका सँचारकर्मीहरुसँग परिचयात्मक एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ। उक्त अवसरमा चाडपर्वको सुरक्षा योजना, आगामी दिनमा अपराधको रोकथाम, अनुसन्धान र शान्ति सुरक्षा र व्यवस्थापन लगायतका समसामायिक बिषयहरुमा छलफल समेत गरिएको हाे। नागरिकहरुलाई राति १२:०० बजे पछि अनावश्यक बाहिर घुमफिर गरेमा पक्राउ गरि नियन्त्रणमा लिने, घोक्राउने, क्लास र आइन्दा अनावश्यक बहिर घुमफिर नगर्ने सर्तमा अभिभावकलाई जिम्मा दिने समेत बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement