रास्वपाका पूर्वसांसद ढाका कुमार श्रेष्ठ पक्राउ

IMG-20240913-WA0097

भद्रपुर: राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाका कुमार श्रेष्ठ पक्राउ परेका छन्। श्रेष्ठलाई प्रहरीले पोखराबाट पक्राउ गरेकाे हाे।
पोखरा महानगरपालिका–२ स्थित बागलुङ बसपार्कमा श्रेष्ठले सञ्चालन गरेको दिया फार्मेसीबाट प्रतिबन्धित ट्रामाडोल बेचबिखन हुने गरेको भेटिएपछि प्रहरीले उनलाई पक्राउ गरेकाे हाे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement