कलाकार श्रेष्ठको उपचार आजीवन गरिदिने घोषणा

IMG-20240909-WA0083

भद्रपुर: वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ को सम्पूर्ण उपचार लन्जेभिटी हेल्थ होमले आजीवन निःशुल्क गर्ने भएको छ। यो घोषणापछि मदन कृष्णले भने, “आफू लामो समयदेखि बिमारी रहेकोले आफ्नो पूर्ण उपचार हुन नसके पनि मृत्युलाई केही समय पर धकेल्न उपचारबाट सम्भव गरिदिएकोमा धन्यवाद।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement