दार्जिलिङ: गोर्खाल्याण्ड क्षेत्रूय प्रशासन, शिक्षा विभागले आज ३५ जना स्वयं सेवी गैर शिक्षक कर्मचारीहरुलाई स्थायी कर्मचारीको हक दिलाउँदै नियुक्ति पत्र प्रदान गरेको छ। सबै कर्मचारीहरु ग्रुप सी अनि डी वर्गका रहेका छ्न्। उनीहरू स्वीकृत रिक्त पदहरू (sanctioned Vacant post) मा स्वयं सेवीको रूपमा कार्यरत थिए।

यस अवसरमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख अनित थापाले भने, ‘म चाहन्थे तपाईहरुको नियुक्ति मेरो कार्यकालमा नै भएको होस।”









