६३ ट्रक स्याउ राजमार्गमा कुहिन लागे

IMG-20240901-WA0006

भद्रपुर: कर्णाली राजमार्ग अवरुद्ध भएपछि जुम्लाबाट सुर्खेत तर्फ जाँदै गरेका ६३ ट्रक स्याउ कालिकोटको ताडीमा अलपत्र परेको छ। यदि समयमा राजमार्ग नखुल्ने हो भने, यी स्याउ नष्ट हुने निश्चित छ।
यी स्याउहरू किसानको वर्षौं देखीको मिहेनत, पसिना र लगानीको परिणाम हुन्, तर राजमार्ग अवरुद्ध हुँदा उत्पादित स्याउ पार्किङमा खेर जाने अवस्थामा पुगेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement