सशस्त्र प्रहरी ब्दारा ट्रक नियन्त्रण

IMG-20240830-WA0035

भद्रपुर: सशस्त्र प्रहरी बल वेश क्याम्प धरानले धरान वडा नम्बर १३ शिवधाराबाट दरपिट पत्र केरमेट गरी मिति सच्याइएकाे पाइएपछि २६ लाख ५० हजार मूल्य बराबरको ट्रक सहित गाेलिया काठ बरामद गरेकाे छ। ना ४ ख ५५८ नम्बरकाे ट्रक चेकिङकाे क्रममा पाँचथर बाट उत्तिस र माैवा जातकाे गाेलिया काठ (३८० क्यू.फिट) दरपिट केरमेट गरी ल्याइएको पाइएकाले कानुनी प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरी नम्बर ४ गण हे.क्वा. सुनसरीले जनाएकाे छ। चालक सहित ट्रक र काठ डिभिजन वन कार्यालय माेरङ बुझाइएको।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement