उपचार अभावमा थलिएका बेलबारीका दम्पत्तिको थालियो उपचार

IMG-20240823-WA0159

झापा: मोरङको बेलबारी ७ स्थित बाहुनीको कयर खोलाको बगरमा लामो समयदेखि बिरामी भएर छटपटाइ रहेका एक दम्पत्तीको उपचार शुरु भएको छ।
उनीहरुको विराटनगरस्थित कोशी अस्पतालमा अहिले उपचार भइरहेको छ। उनीहरुको उपचारका लागि हाल स्थानिय समाजसेवी अम्मर राईले आफ्नो निजि खर्च गरेर उपचार गराईरहेका छन्। उपचार अभावमा छटपटाईरहेको दर्दानक भिडियो समेत राईले नै सामाजिक सञ्जालमा पोष्ट गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement