पहिलो पटक समलिंगी विवाह दर्ता

IMG-20240823-WA0006

झापा: पाल्पाको रामपुर नगरपालिका वडा नं. ९ को कार्यालयमा पहिलो समलिंगी विवाह दर्ता भएको छ। पाल्पाका ३१ वर्षीय चिनाकुमारी नेपाली र पूर्वी नवलपरासीका ३६ वर्षीय ज्योति सार्कीले विवाह दर्ता गरेका हुन्। सर्वोच्च अदालतले समलिंगी विवाह दर्ता गर्न आदेश दिएपछि देशका अरु ठाउँमा पनि समलिंगी विवाह दर्ता हुन थालेपछि विवाह दर्ता गराउनेको सन्ख्या बढीरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement