मुख्यमन्त्री तामाङले गरे आफ्नो सरकारी निवासमा खेन रिम्पोछे साङ्गे लोडेकाे स्वागत

n62768923817243512371574221f75a7c25623b4c739e872c3e76d26a61320933e4abb9e1b95d12dbc58c78

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज आफ्नो सरकारी निवास मिन्तोकगाङमा खेन रिम्पोछे साङ्गे लोडेलाई स्वागत जनाए। मुख्यमन्त्री तामाङले राज्यका जनताको तर्फबाट आशीर्वाद ग्रहण गर्न पाउनु ग​हन विशेषाधिकार प्राप्तिको अनुभव बताएका छन्। उक्त अवसरमा काल्चिनीका विधायक विशाल लामा पनि उपस्थिति रहेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement