मिन्तोकगाङस्थित आफ्नो आधिकारिक निवासमा मुख्यमन्त्रीले गरे निया जामगा टुल्कु रिम्पोछेसॅंग भेट

n6276716401724349356419c8e3bd56fafd5ae5fe77ba2a4ae7e7124369ac667de52910fbb188722c142e10

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज मिन्तोकगाङस्थित आफ्नो आधिकारिक निवासमा निया जामगा टुल्कु रिम्पोछेसॅंग भेट गरे। यस अवसरमा मुख्यमन्त्रीले सिक्किमे जनताको तर्फबाट प्रार्थना गर्दै सम्पूर्ण नागरिकहरूको जीवनमा शान्ति र समृद्धिको लागि आशीर्वाद मागे। मुख्यमन्त्रीले भने, उहॉंको आध्यात्मिक उपस्थिति र गहन ज्ञानले प्रेरणाको भावना जगायो, जसले वातावरण शान्ति र स्थिरताले भरिदियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement